विराजभक्त देखी स्वर्णीमलगायत सांसदलाई केन्द्रीय समितिमा लैजाने रास्वपाको तयारी
असार २८, २०८०काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि सांसदहरुलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको छ। रास्वपाले तेस्रो पटक केन्द्रिय समिति विस्तार गर्न लागेको हो केही सांसदहरूलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको हो। ‘हामी सांसदको जिम्मेवारीमा रहेका केहीलाई केन्द्रीय समितिमा लैजान सकारात्मक छौं, त्यसबारे छलफल भइरहेको छ,’ रास्वपा उपसभापति डो
सबै पढ्नुहोस