रुपा सुनारबारे गगन थापाले दिए प्रतिक्रिया
असार १५, २०७८नेपाली कांग्रेसका युव नेता गगन थापाले रुपा सुनार प्रकरण बारे आफ्नो प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजीक सञ्चाल मार्फत नेता थापले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । थपाको प्रतिक्रिया कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकार
सबै पढ्नुहोस