मौद्रिक नीतिले ६.५ प्रतिशत आर्थिक वृद्धिकाे लक्ष्य पूरा गर्न सघाउनु पर्छ : अध्यक्ष मोर
असार ११, २०७८नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले ६.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यसहति सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा मौद्रिक नीतिको महत्वपूर्ण भूमिका रहने बताएका छन् । कोभिड महामारीका बीच ठूलो संख्यामा रोजगारी सिर्जना गर्दै आर्थिक पुनरुत्थान गर्न सके मात्र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सफल ठहरिने समेत उनले बताए । कोरोनाको पहिलो र दोस्रो
सबै पढ्नुहोस