भित्तेचित्र मेटिएकोमा कांग्रेसको विरोध
असार १८, २०७८नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरूको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको भन्दै विरोध जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेको यस्तो व्यवहार निन्दनीय भएको समेत आरोप लगाएका छन् । ‘महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले स
सबै पढ्नुहोस