महाधिवेशनलाई प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण गरेको पौडेल समूहको आरोप
असार २४, २०७८महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दाबी गरेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठुलो संख्यामा क्रियाशील सदस्यता वितरण गर्ने कार्य गरिएको उनीहरूको आरोप रहेको छ । पौडेल समूहले संघिय राजधानी काठमाडौंमा बिहीबार पार्टी समायोजन समिति र क्रियाशील सदस्यता
सबै पढ्नुहोस