भोलि बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक
असार २८, २०७८प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । साँझ ५ बजेपछि बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा भएको थियो । अब पुनः मंगलबार (भोलि) १ बजे बस्नेछ । नेता नेम्वाङ्गले भने-‘आज खासमा बैठकले केही गरेन । अब पुनः भोलि बस्नेछ ।’
सबै पढ्नुहोस