×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेप्से ४५ अकंले घट्यो, झण्डै १० अर्बको कारोबार

नेप्से ४५ अकंले घट्यो, झण्डै १० अर्बको कारोबार

असार २८, २०७८

साताकाे सोमबार सेयर बजार परिसूचक (नेप्से) ४५.६ अंकले घटेको छ । यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.५५ प्रतिशतले घटेर २८५४.९४ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ८.६२ अंकले घटेर ५३४.८१ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये एक उपसमूहका सूचक मात्र बढेको छ भने अन्य १२ वटा उपसमूहहरू घटेका छन् ।

सबै पढ्नुहोस