शीर्ष तीन दलको छुट्टा-छुट्टै बैठक आज
साउन ३, २०७८नेपाल पत्रकार महासंघले लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक तथा महासंघ सदस्य गजेन्द्र बुढाथोकीलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ । बुढाथोकीमाथि कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
सबै पढ्नुहोस