‘यो सरकारले राष्ट्रपतिलाई रातभर जाग्राम राख्दैन’
साउन ३२, २०७८सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’को संज्ञा दिएकी छन् । प्रतिनिधि सभाको सोमबार (आज) बसेको बैठकको शून्य समयमा बोल्दै शाहीले यस्तो बताएकी हुन् । शाहीले भागवत् पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्वप्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी गरिन् । ‘दुईतिहाइ पाएका पूर्वप्रधा
सबै पढ्नुहोस