बादलको दाबी - ‘प्रचण्डसँग चुनाव लड्न तयार छु’
असोज ८, २०७८चितवन- नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लड्न तयार रहेको बताएका छन् । ‘योबारेमा पार्टीले निर्णय गरेको छैन,’ चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले भने, ‘आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ थापाले माओवादी कार्यकर्ताहरू आफूतिर
सबै पढ्नुहोस