नेपाल दम्पतीको स्वास्थ्यमा समस्या
असोज १३, २०७८काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र उनकी धर्मपत्नी गायत्री नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । यसपछि उनीहरूलाई पहरेजमा राखिएको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य मोहन गौतमले भने, ‘उहाँहरूको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँहरू अहिले घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।’ सचिवालयकाअनुसार नेपाल दम्पतीमा ज्वरो आउने, टाउको दुख्ने, शरीर आलस्यतालगायतका समस्याहरू छन्
सबै पढ्नुहोस