अर्थमन्त्री र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक
कार्तिक ११, २०७८काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधवार भएको बैठकमा विश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकमा मन्त्री शर्माले विश्व बैंकको सहयोगमा सञ्चालन हुने ऊर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सबै पढ्नुहोस