सर्वोच्चमा शुरू हुन सकेन सुनुवाइ, जबराले चलाखीपूर्ण तरिकाले इजलास गठन गरेको दाबी
कार्तिक २२, २०७८काठमाडौँ- सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ शुरू हुन सकेको छैन । तिहार बिदापछि खुलेको पहिलो दिन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित ६ वटा इजलास तोकेपनि अहिलेसम्म सुनुवाइ शुरू हुन सकेको छैन । प्रधान न्यायाधीश जबराले आफूलाई पनि इजलाश तोक्नुका साथै चलाखीपूर्ण तरिकाले न्यायाधीशबीचमा फाटो ल्याउने प्रयास गरेर इजलास तोकेको भन्दै न्यायाधीशहरू आ
सबै पढ्नुहोस