प्रधान न्यायाधीशबारे धारणा बनाउन प्रधान मन्त्रीलाई मन्त्रीहरूको आग्रह, के भने देउवाले ?
कार्तिक २६, २०७८काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवाले न्यायापालिकामा देखिएको समस्या आन्तरिक भएको बताएका छन् । शुक्रबार प्रधान मन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री लिदेन्द्रप्रसाद बडू, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अन्य नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा वर्तमान समयमा न्यायालय [सर्वाेच्च अदालत] मा देखिएको समस्याका बारेमा समेत छलफल भएको छलफलमा सहभागी एक मन्त्रीले
सबै पढ्नुहोस