एमाले सुदूरपश्चिम कमिटीले बाेलाएकाे बैठक अवैध : भीम रावल
कार्तिक २३, २०७८काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने भनिएको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष रावलले उक्त बैठकका निर्णयहरू समेत अवैध र अमान्य रहेकाे बताएका हुन् । उनी लेख्छन्, ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। य
सबै पढ्नुहोस