प्रधान न्यायाधीश जबराले तोके सबै खालका इजलास, बार भन्छ-निभ्न लागेको बत्ति
कार्तिक २३, २०७८काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार सबै खालका मुद्दामा इजलास तोकेका छन् । सोमबार बन्दी प्रत्यक्षिकरणको मुद्दामा मात्र इजलास तोकिएकोमा मंगलबार प्रधान न्यायाधीश जबराले सबै खालका मुद्दाका १० वटा इजलास गठन गरेका हुन् । जबराले मंगलबार एउटा आफ्नो एकल र ९ वटा संयुक्त इजलास तोकेका छन् । प्रधान न्यायाधीस जबराले न्यायलय सुधारमा काम नगरेको र सत्तामा भाग लिएको भन्दै न्यायाधीशले इजलास
सबै पढ्नुहोस