×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सर्वोच्चमा वकिल र सुरक्षाकर्मीबीच झडप, अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

सर्वोच्चमा वकिल र सुरक्षाकर्मीबीच झडप, अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएका वकिल र सुरक्षाकर्मीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन्। सर्वोच्च अदालतको भवनतर्फ अघि बढेका कानुन व्यवसायीहरूलाई प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो। त्यस्तै सर्वोच्च अदालत परिसरको अवस्था अहिले तानवपूर्ण छ।

प्रतिकृया दिनुहोस्