पार्टी छाडेकाहरूलाई ‘गद्दार’ घोषणा गर्न माग
पुस १५, २०७८काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्रमा पार्टी छाडेकाहरूलाई ‘गद्दार’ घोषणा गर्न माग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक दस्ताबेजमाथि छलफल गरेपछि समूहगत निष्कर्ष निकाल्ने क्रममा टोली नेताहरूले यस्तो माग गरेका हुन् । प्रदेश नं. १ समूहका टोली नेता ह
सबै पढ्नुहोस