×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कम्युनिस्टहरूमा नेतृत्व पुज्ने संस्कार मौलाउँदै

कम्युनिस्टहरूमा नेतृत्व पुज्ने संस्कार मौलाउँदै

पुस १२, २०७८

अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । राष्ट्रिय सम्मेलनको नाम दिँदै स्थानीय तहदेखि नेतृत्व चयन गर्दै आएको माओवादीले महाधिवेशनको उद्घाटनको केही समय अगाडि आठौं महाधिवेशनको नाम दिइएको छ । कम्युनिस्टहरूमा नेतृत्वलाई पूजा गर्ने परिपाटी राजनीतिक संस्कारको रुपमा मौलाउँदै गएको छ । एक महिना अगाडि भएको नेकपा एमालेको महाधिवेशनमा पनि नेतृत्वलाई देवत्वकरण गरेको जगजाहेर नै छ । एमालेको महाधिवेशनम

सबै पढ्नुहोस