×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित

एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडाैँ- पुस २२ गते बिहीबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशनका लागि सांसदहरू काठमाडौं बाहिर जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि का लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद्  सचिवालयले जानकारी दिएको छ ।

यसअघि माओवादीले गरेको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो । एमालेकाे अवरोधका कारण स‌ंसद बैठक लामो समयदेखि सञ्चालन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्