माओवादी केन्द्रको महासचिवमा कसले मार्ला बाजी ?
पुस १३, २०७८काठमाडौं - नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन चलिरहेको छ । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको थियो । २५ समूहमा विभाजित भएका प्रतिनिधिले प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बहस गरेका छन् । अब टोली नेताले आफ्नो समूहमा प्राप्त सुझावलाई भोलि मध्याह्न १२ बजेपछि प्रस्तुत गर्ने छन् र त्यसको
सबै पढ्नुहोस