×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेशमा कडाइ

पुस २८, २०७८

काठमाडौँ- सरकारले सिंहदबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको जनाएको हो । मन्त्रालयले सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ । यस्तै अब नयाँ अस्थायी

सबै पढ्नुहोस