भिजिट भिसामा उत्पन्न समस्याबारे अध्ययन गर्न समिति बन्याे
माघ १३, २०७८काठमाडौँ- भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनेकाे छ । गृह मन्त्रालयले सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन गरेकाे हाे । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय,
सबै पढ्नुहोस