खर्च जोगाउन तीनै तहको चुनाव एकै पटक गर्नुपर्छ : माधव नेपाल
माघ १२, २०७८काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले खर्च जोगाउनका लागि भए पनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् । एकै पटक निर्वाचन गरे उम्मेदवारको पनि खर्च कम हुने उनले बताए । संविधानलाई स
सबै पढ्नुहोस