×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै जिप्रका भक्तपुरमा उजुरी

एमाले अध्यक्ष ओलीलाई कारवाहीको माग गर्दै जिप्रका भक्तपुरमा उजुरी

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारी र विरेन्द्र मडैले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।

 

प्रतिकृया दिनुहोस्