सर्वदलीय बैठकमा एमाले नजाने
माघ ८, २०७८काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । चुनावबारे छलफल गर्नका लागि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको हो । सर्वदलीय बैठकका बारेमा पार्टीलाई जानकारी प्राप्त नभएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन् । त्यस्तै स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा ९एमाले० को सहमति नहुन
सबै पढ्नुहोस