संविधान उल्लंघन गरी स्थानीय तहकाे चुनाव सारे एमालेले सहन्न : नेता खरेल
माघ ११, २०७८झापा- नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लंघन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए । ‘वैशाखमा हुनुपर्ने चुनाव मंसिरमा सार्न मि
सबै पढ्नुहोस