×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा रहेको सरकारले औपचारिक रूपमा मन्त्रालय विभाजन गर्दै मन्त्रिपरिषद् विस्तार गरेकाे हाे ।

गठबन्धन दलहरूबीच भागबन्डा मिलाउनका लागि मुख्यमन्त्री राईले हालको सात सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १३ सदस्यीय बनाएका हुन् । आज बिहान ११ बजे मन्त्रीहरूले प्रदेश प्रमुख समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका हुन् ।

काेराेना महामारीका कारण सीमित व्यक्तिहरूको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम समपन्न भएकाे प्रदेश प्रमुखकाे  कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्