प्रचण्डको दाबी- ‘स्थानीय चुनावमा गठबन्धनकै रूपमा जान्छौँ’
चैत १७, २०७८कठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू स्थानीय चुनावमा गठबन्धनकै रूपमा जाने बताएका छन् । बिहीबार (आज) रिपोटर्स क्लबको २४औं वार्षिक महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी आगामी निर्वाचनमा पनि गठबन्धनकै रूपमा अगाडि जान्छौँ,’ प्रचण्डले भनेका छन्, ‘नेपाली कांग्रेसले पनि गठबन्धनकै रूपमा अगाडि जाने सहमत
सबै पढ्नुहोस