×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्थतन्त्रमा देखिएकाे संकट समाधानकाे उपाय खाेज्न सरकारले वृहत् अन्तरक्रिया गर्ने

अर्थतन्त्रमा देखिएकाे संकट समाधानकाे उपाय खाेज्न सरकारले वृहत् अन्तरक्रिया गर्ने

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले देशको अर्थतन्त्रको अवस्थाबारे सरोकारवाला पक्षसँग वृहत् अन्तरक्रिया आयोजना गर्ने भएको छ । 

पाँचदलीय सत्ता गठबन्धन दलको मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णण गरेको हो ।

वर्तमान अवस्थामा देशको अर्थतन्त्र संकटपूर्ण बन्दै गएपछि सरकारले सबै राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसङ्ग एक बृहत् अन्तरक्रिया आयोजना गर्ने र सुझावको आधारमा सुधारका लागि ठोस कदम चाल्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्