प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोजको आयोजना
चैत १९, २०७८काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज हैदरावाद हाउसमा दिवा भोजको आयोजना गरेका छन् । दिवाभोजमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा
सबै पढ्नुहोस