पौडेलले बोलाएको भेलामा शशांक उपस्थित, गएनन् शेखर र प्रकाशमान
चैत ११, २०७८काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक शुरु भएको छ । स्थानीय तहको निर्वाचन लगायत विषयमा राय लिन पौडेलले संस्थापतइतरका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । यही छलफलको आधारमा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा धारणा राख्ने तयारी पौडेल पक्षले गरेको छ । बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला उपस्थि
सबै पढ्नुहोस