सिट बाँडफाँडको अन्तिम कोसिस गर्दै सत्ता गठबन्धन
बैशाख १२, २०७९काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै छ । विवादित पालिकाको सिट बाँडफाँडमा सहमति खोज्न बैठक बालुवाटारमा बिहान ८ बजेपछि बस्ने भएको हो । माओवादी नेता वर्षमान पुनकाअनुसार आजको बैठकमा गठबन्धनबीच चुनावी तालमेलको अन्तिम निर्णय गरिनेछ । विशेष गरी पालिकाहरूमा पद भागबन्डासम्बन्धी निर्णय लिइने उनको भनाई छ । आसन्न स्थानीय तह निर्वाचनका
सबै पढ्नुहोस