×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

पोखराको मेयरमा प्रदेश सांसदको च्याप्टर क्लोज, थापा र पहारी बाहिरिए

पोखराको मेयरमा प्रदेश सांसदको च्याप्टर क्लोज, थापा र पहारी बाहिरिए

ब‌ैशाख ९, २०७९

पोखरा- नेकपा एमालेले पोखराको मेयरमा प्रदेश सांसदलाई टिकट नदिने भएको छ। पोखराबाट दुईजना सांसद, कृष्णबहादुर थापा र राजीव पहारीले टिकटको आकांक्षा देखाएका छन्। दुवै सांसदको नाम महानगरबाट जिल्ला हुँदै प्रदेशबाट केन्द्रमा समेत पुगेको खबर बाहिरिरहँदा बिहीबार सम्पन्न सचिवालय बैठकका क्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने प्रदेश सांसदलाई मेयरको रेसबाट हटाइएको जानकारी दिएका छन्।

सबै पढ्नुहोस