मोबाइल, मोटरसाइकलदेखि मदिरा र ताससम्म नेपाल भित्र्याउन बन्देज (सूचीसहित)
बैशाख १४, २०७९काठमाडौँ । सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले नेपाल राजपत्रमा नेपाल भित्र्याउन बन्देज गरिएका सामानहरुको विवरणसमेत प्रकाशित गरेको छ । उल्लेखित सामानहरु असार मसान्तसम्मका लागि आयातमा रोक लगाइएको हो ।
सबै पढ्नुहोस