महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै
बैशाख १०, २०७९काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवारको टुङ्गो लगाउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनकाअनुसार बैठकले उम्मेदवार टुङ्ग्याउनुका साथै निर्वाचनसम्बन्धी आवश्यक निर्णय पनि लिने छ । उक्त पार्टी
सबै पढ्नुहोस