उम्मेदवारको टुंगाे लगाउन एमाले र परिवार दलबीच छलफल
बैशाख ५, २०७९काठमाडाैँ- पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल बारेमा विभिन्न जिल्लामा छलफल शुरू भएको छ । छलफलपछि कुनकुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदवार बन्ने भन्ने बारेमा टुंगाे लगाउन छलफल भएको परिवार दलले जनएको छ । सहमतिमा नेकपा ए
सबै पढ्नुहोस