विद्रोही उम्मेदवार आधिकारिक उम्मेदवारको पक्षमा आउँछन् : काँग्रेस
बैशाख १८, २०७९काठमाडाैँ- नेपाली काँग्रेसले स्थानीय तहमा उठेका विद्रोही उम्मेदवारहरू गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ । काँग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केही स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै विद्रोही उम्मेदवारहरू गठबन्धनको पक्षमा नै आउने जनाएको
सबै पढ्नुहोस