पार्टी भनेको एमाले हो, गठबन्धन पार्टी होइन : योगेश भट्टराई
बैशाख १७, २०७९काठमाडौं- नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले गठबन्धन पार्टी नभएको बताएका छन् । आज ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्दै अहिले देशमा एउटै मात्र राजनीति दल भएको र त्यो एमाले रहेको बताएका हुन् । प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले भने, ‘देशमा अहिले एउटै मात्र पार्टी छ, त्यो हो नेक
सबै पढ्नुहोस