×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेसले गर्यो पूर्वसांसद श्रेष्ठसहित पाँच नेतालाई निलम्बन

कांग्रेसले गर्यो पूर्वसांसद श्रेष्ठसहित पाँच नेतालाई निलम्बन

ब‌ैशाख २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँच नेतालाई निलम्बन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै उनीहरुलाई निलम्बन गरेको हो। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवं पाँचदलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचैजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको हो।

सबै पढ्नुहोस