×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले सचिवालय बैठक आज बस्दै,यी हुन् केन्द्रीय कार्यालय बैठकले तय गरेको एजेन्डा

एमाले सचिवालय बैठक आज बस्दै,यी हुन् केन्द्रीय कार्यालय बैठकले तय गरेको एजेन्डा

कठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ। सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेन्डा तय गरेको छ।

कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलगायत एजेन्डा तय गरेको छ।

बैठक सोमबार दिउँसो १ बजे पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे हाे। एमाले नेताहरूले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्तापक्षले राज्यशक्तिको स्रोतसाधन दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन्।

प्रतिकृया दिनुहोस्