×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बुढीगंगा नगरपालिका : १७११ मत गन्न बाँकी, एमालेका उम्मेदवार ७ सय मतले अघि

बुढीगंगा नगरपालिका : १७११ मत गन्न बाँकी, एमालेका उम्मेदवार ७ सय मतले अघि

असार २६, २०७९

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा कांग्रेसले एमालेसँगको अग्रता घटाएको छ। पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन्। उनीहरूबीच ७८० मतको फरक छ। उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन्। कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएक

सबै पढ्नुहोस