उपसभामुखको निर्वाचन असार ३१ गते
असार २९, २०७९काठमाडौं- वर्तमान सांसद्को समयावधी सकिनै लाग्दा प्रतिनिधिसभामा रिक्त उपसभामुख पदको निर्वाचन असार ३१ गते शुक्रबार हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले असार ३१ गते निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न प्रतिनिधि सभाका सचिव गोपनाथ योगीलाई निर्देशन दिएका हुन्। प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा उनले रिक्त रहेको उपसभामुख पदको
सबै पढ्नुहोस