राष्ट्रियसभाको बैठक सुरु
असार २८, २०७९काठमाडौं- राष्ट्रियसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो। आजको बैठकमा विभिन्न विधेयक टेबल र प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव
सबै पढ्नुहोस