×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन

साउन १४, २०७९

  काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।  काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि समग्र गतिविधि चुनावी माहोल बनाउने गरी गर्न निर्देशन दिएका हुन्।

सबै पढ्नुहोस