रास्वपाले केन्द्रीय समिति र सचिवालय बैठक बस्दै
बैशाख १९, २०८१काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। रास्वपाको केन्द्रीय समितिको बैठक वैशाख २९ गते पार्टी कार्यालय च:मतिमा बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए। उनका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान भएको हो।
सबै पढ्नुहोस