रेशम-रञ्जिता विवाद : मुख्यमन्त्री पाउने दाउ की कारबाहीको तयारी ?
चैत १६, २०८०काठमाडौं - नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा लेख्नुभएको छ, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान
सबै पढ्नुहोस