पेरिसडाँडावाट प्रचण्डले भने - हामी बिग्रीयाैँ
भदौ २, २०७९काठमाडाैँ - नेपाली राजनितीक वृतमा बेलाबेला चर्चाका आईरहने एक व्यक्ति हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । उनि कहिले हुदै नभएका मनगढन्ते कुरा गरेर चर्चामा आउँछन् भने कहिले भावुक कुरा गरेर चर्चामा आउँछन् । आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रममा प्रचण्डले भावुक हुदै बोलेका कुरा एकाएक चर्चामा आएको छ । रामवृक्ष
सबै पढ्नुहोस