स्थानीय निर्वाचनकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न सञ्चारमन्त्रीको आह्वान
भदौ १, २०७९काठमाडौँ, १ भदौ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा पु¥याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भएको छ । काँग्रेस नेता समेत रहनु भएका मन्त्री कार्कीले मुलुकको ऐत
सबै पढ्नुहोस