×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नाेबेल कलेजका सञ्चालक शर्मा कांग्रेसवाट उम्मेदवारमा  सिफारिस

नाेबेल कलेजका सञ्चालक शर्मा कांग्रेसवाट उम्मेदवारमा सिफारिस

भदौ १५, २०७९

विराटनगर - नाेबेल कलेजका सञ्चालक समेत रहेका कांग्रेस नेता सुनिल शर्मालाई नेपाली कांग्रेसले एकल उम्मेदवारकाे रूपमा सिफारिस गरेकाे छ ।  मोरङको निर्वाचन क्षेत्र नम्बर-३ बाट कांग्रेसले सुनिल शर्मालाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको हाे । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मालाई नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउन सिफारिस गरेको हो

सबै पढ्नुहोस